नियम ३
कुूरजन्य सम्पत्ति बा साधनको खोजतलास
(१) अनुसन्धान अधिकारीले कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा कुनै व्यक्तिसँग कसूरजन्य सम्पत्ति वा साधन रहे भएको देखिएमा वा त्यस्तो सम्पत्ति वा साधन कुनै निकाय, संस्था वा व्यक्तिले लुकाई छिपाइ राखेको शङ्का गर्नु पर्ने मनासिब बा पर्याप्त आधार भएमा त्यस्तो सम्पत्ति वा साधनको खोजतलास गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम खोजतलास गर्ने सिलसिलामा अनुसन्धान अधिकारीले प्रचलित कानून बमोजिमको प्रक्रिया अवलम्बन गरी सोधपुछ गर्न, बयान लिन, खानतलासी गर्न र प्राप्त सम्पत्ति बरामद गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम खोजतलास गर्ने सिलसिलामा अनुसन्धान अधिकारीले प्रचलित कानून बमोजिमको प्रक्रिया अवलम्बन गरी सोधपुछ गर्न, बयान लिन, खानतलासी गर्न र प्राप्त सम्पत्ति बरामद गर्न सक्नेछ ।